रुम्जाटार सोसाइटी यूकेको च्यारिटीमा भाग लिन दर्जन कलाकार लन्डनमा

लन्डन । रुम्जाटारमा बुद्ध गुम्बा निर्माणका लागि सहयोग जुटाउन अल्डरसटमा शनिबार एक च्यारिटी नाइटको तयारी भएको छ । रुम्जाटार सोसाइटी यूकेले कार्यक्रम गर्न लागेको हो । करिब ६ करोड रुपैयां लागतमा गुम्बा निर्माण सहयोगार्थ उक्त च्यारिटी गर्न बिहीबार बिहान नेपालबाट कलाकारहरु आनन्द कार्की, सुकमित गुरुंग, मिना देवी निरौला पोखरेल, राजु राजबहाक, रबि डंगोल, श्याम अर्याल, … Continue reading रुम्जाटार सोसाइटी यूकेको च्यारिटीमा भाग लिन दर्जन कलाकार लन्डनमा